एनआरएन क्षेत्रिय सम्मेलनमा मनपरी खर्च

काठमाण्डौं । गैरआवासीय नेपाली सँघको आइतवार सम्पन्न क्षेत्रिय सम्मेलनको खर्च विवरण सार्वजानिक गरिएको छ । बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा आयोजित पत्रकार भेटघाटमा सम्मेलनका संयोजक एवं एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले प्रस्तुत गरेको आम्दानी र खर्चको विवरणमा मनपरी खर्च गरेको देखिएको छ । सम्मेलनबाट गैरआवासीय नेपाली सँघको भवनका लागि करिब … Continue reading एनआरएन क्षेत्रिय सम्मेलनमा मनपरी खर्च